केन्द्रबाट हस्तक्षेप भए सरकार छाड्ने लुम्बिनी कांग्रेस सभापतिको चेतावनी

नवलपुर टुडे


रुपन्देही । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर पुनले प्रदेशमा मन्त्री थप्नेबारे केन्द्रबाट हस्तक्षेप नस्वीकार्ने बताएका छन् ।
उनले सहमतिका नाममा दबाब बढाए सरकारबाट बाहिरिने चेतावनी दिए । आइतबार र सोमबार माओवादी नेताहरूसँग मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न बसेको बैठक निष्कर्षविना टुंगिएको थियो ।
पुनले मंगलबार दाङमा पार्टी कार्यकर्तालाई सरकारबाट बाहिरिन सक्नेसम्मको कुरा सुनाएका हुन् । माओवादी उपमहासचिव वर्षमान पुनले यहाँ सहमति नभए केन्द्रबाट प्रयास गर्ने संकेत गरेपछि सभापति पुनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















