सिरहामा टिकटक बन्द गराउने सरकारको निर्णय स्वागत, युवाहरुद्वारा मैनबत्ती प्रज्वलन

जगत ठाडा मगर


सिरहा । सामाजिक संजाल टिकटक बन्द गर्ने सरकारको निर्णय सिरहा, मिर्चैयाका यूवाहरुले मैनबत्ती प्रज्वलन गरी स्वागत गरेका छन् । यूवा अभियन्ता पंकज शर्माको नेतृत्वमा यूवाहरुले मिर्चैया बजारमा मैनबत्ती प्रज्वलन गरी टिकटक बन्द गर्ने सरकारको निर्णयको स्वागत गरेका छन् । उनीहरुले सरकारलाई निर्णयबाट पछाडी नहट्न आग्रह गरेका छन् ।
शर्मा विगत लामो समयदेखि टिकटक बन्द गर्नुपर्ने अभियान चलाएका थिए । टिकटकबाट सामाजिक सद्भाव भड्काउने र समाजमा अंश्लिलता फैलाउने गरिएकाले बन्द हुनुपर्ने उनको भनाई छ । उनले भने, ’टिकटक बन्द हुनुपर्छ भने पटक पटक आन्दोलन गरे । आज सरकार बल्ल यथार्थ बुझेर टिकटक बन्द गर्ने निर्णय गर्यो । मलाई अत्यन्त खुशी महसुस भइरहेको छ ।’

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















