काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक १० बजे बस्दै

नवलपुर टुडे
२०८० कार्तिक १९ | बिहान ०९:०७ बजे

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ। बैठक अहिले १० बजे धुम्बाराहीमा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।
बैठकमा कर्णालीमा गएको भूकम्प र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने पनि उनले बताए।






















