जाजरकोट भूकम्पः मृत्यु हुनेको संख्या १५७ पुग्यो, २ सयभन्दा बढी घाइते

नवलपुर टुडे


जाजरकोट । जाजरकोट भूकम्पमा परी मृत्यु हुनेको संख्या १५७ पुगेको छ। साँझ ४ बजेसम्मको प्राप्त विवरण अनुसार जाजरकोट र पश्चिम रुकुममा गरी १५७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार जाजरकोटमा सबैभन्दा धेरै १०५ जनाको मृत्यु भएको छ भने १०५जना घाइते भएका छन्। यस्तै पश्चिम रुकुममा ५२ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएका छन्।
भूकम्पका कारण दैलेखमा ३, बैतडीमा ३ जुम्लामा ५ र रोल्पामा १ जना घाइते भएका छन्।
घाइतेहरूको उद्धार कार्य अहिले पनि जारी छ । उद्धार गरिएका घाइतेहरूको भेरी अस्पताल र सुर्खेतलगायतका अस्पतालमा उपचार भइरहेको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















