जाजरकोटको नलगाड र भेरी नगरपालिकामा सबैभन्दा बढी क्षति

नवलपुर टुडे

काठमाडौं । जाजरकोटमा गएराति गएको भूकम्पमा परी जिल्लाका तीन नगरपालिकामा सबैभन्दा बढी क्षति भएको छ । प्रहरीका अनुसार जिल्लाको नलगाडनगरपालिको ३, ४ र ५ वडा, भेरी नगरपालिको १ र २ तथा छेडागाड नगरपालिका र बाह्रेकोट गाउँपालिका प्रभावित भएका छन् ।
नलगाड नगरपालिकाका उपमेयर सरिता सिंहसहित ५२ जनाको भूकम्पमा परी मृत्यु भएको नगरपालिकाका मेयर डम्बरबहादुर राउतले जानकारी दिए ।

सयौँ घर पूर्णरुपमा क्षति भएका छन् । भेरी नगरपालिकाको पनि ३ नम्बर वडा सबैभन्दा बढी प्रभावित भएको छ । भेरी नगरपालिका उपमेयर सीता जैसीका अनुसार भेरी नगरपालिकामा ३२ जनाको मृत्यु भएको छ ।
अझै घर पुरिएको ठाउँबाट शव निकाल्ने काम भइरहेको उनले बताइन् । यातायातको समस्यका कारण अझै विवरण आउन बाँकी छ । नलगाड नगरपालिकाका ८ जना घाइतेलाई उपचारका लागि सेनाको हेलिकोम्पटरमार्फत सुर्खेत ल्याइएको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो