भिरबाट लडेर महिलाको मृत्यु

जगत ठाडा मगर


रुकुमपश्चिम, कात्तिक ११ गते । रुकुमपश्चिममा घाँस काट्न गएकी एक महिलाको मृत्यु भएको छ । शनिबार बिहान घाँस काट्न गएकी सानीभेरी गाउँपालिका –६ छहरा गाउँकी ३५ वर्षीय धनसरी केसी देवकोटाको घाँस काट्नेक्रममा भिरबाट लडेर मृत्यु भएको हो ।
सानीभेरी गाउँपालिका –६ का वडा अध्यक्ष पहलसिंह घर्तीका अनुसार स्थानीय छहरे भिरबाट लडेर उहाँको मृत्यु भएको हो । घाँस काट्ने क्रममा करिब चारसय मिटर माथि भरिबाट लडेको र उहाँको घटनास्थलमै मृत्यु भएको वडा अध्यक्ष घर्तीले जानकारी दिनुभयो ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















