लहान प्रादेशिक अस्पतालका अध्यक्षका कारण सेवाग्राहीले सास्ती खेप्दै

नवलपुर टुडे


लहान, असोज २५ । सिरहाको लहानमा रहेको प्रादेशिक अस्पतालका व्यवस्थापन समितिको अध्यक्ष सत्रुधन मण्डलका कारण अस्पतालमा सेवाग्राहीहरु सास्ती खेपिरहेका छन् ।
अस्पतालमा राजनीतिक व्यक्ती लागि सेवा छिटो प्रदान र सर्वसाधारणलाई घण्टौसम्म लाइनमा बसेपछि मात्र सेवा पाइने र राजनीतिको अखडा दिन प्रतिदिन बन्दै गइरहेको एक सेवाग्राहीले बताएका छन् ।
उपचार गराउन आएका सेवाग्राही अस्पतालका व्यथितिले सेवा लिन नपाएको दुख व्यक्त गर्दै समाचार माध्यमलाई जनाएको छ । अस्पतालमा एम्बुलेन्स सेवा महिनौ दिनदेखि थप्प रहेको एक जना स्थानीयले बताए ।
अस्पतालमा बिरामीलाई सेवा दिन राखिएको एम्बुलेन्स महिनौ दिनदेखि थप्प रहेको र अस्पतालको एम्बुलेन्सको नम्बरमा सेवाग्राहीले फोन गर्दा यहाँ र त्यहा छु भन्दै काटिन्छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















