पूर्व आईजी ध्रुवबहादुर प्रधानका पीएसओ चाैधरीका श्रीमतीको मृत्यु

नवलपुर टुडे


काठमाडौं । नेपाल प्रहरीका पूर्व आईजी ध्रुवबहादुर प्रधानका पर्सनल सेक्युरिटी अफिसर (पीएसओ) असई लक्ष्मण चौधरीका श्रीमती शर्मिला चौधरीको मृत्यु भएको छ । गोली लागेर घाइते अवस्थामा भेटिएका शर्मिलाको उपचारका क्रममा प्रहरी अस्पतालमा मृत्यु भएको हो ।
शर्मिला यही असोज १० गते काठमाडौं महानगरपालिका–४ पञ्चकन्यास्थित डेरामा कोखामा गोली लागेको अवस्थामा भेटिएकी थिइन् । प्रहरी बृत्त महाराजगञ्जको टोलीले उद्धार गरेर उनलाई उपचारका लागि प्रहरी अस्पताल पु¥याएको थियो ।
शर्मिलालाई गोली लागेको समयमा असई चौधरी भने घरमा थिएनन् । लक्ष्मणले लोडेर गोली घरमै छाडेर बाहिर निस्किएको बेला शर्मिलाले आत्महत्या प्रयास गरेको प्रहरीले प्रारम्भिक अनुमान गरेको थियो । घटनाबारे विस्तृत अनुसन्धान भने जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले जानकारी दिएको छ ।

झापाको दमकस्थित भाट–भटेनी सुपर स्टोर शनिबारदेखि पुनः सञ्चालनमा आउने

भेडा तथा बाख्रापालन व्यवसायमा आर्थिक रूपमा आत्मनिर्भर बनाउने कार्यक्रम तयारी

हरिबोधिनी एकादशीः देशभरका नारायण मन्दिरमा भक्तजनको लाम

प्यारापाइलट उत्पादन गर्न माछापुच्छ्रेमा खुल्यो प्याराग्लाइडिङ स्कुल

बोलेरो दुर्घटनामा एक महिलाको मृत्यु, ९ जना घाइते
अरुपनि पढ्नुहोस
सबै
श्रीराम जानकी विवाहपञ्चमीको तयारी तीव्र, विभिन्न उपसमिति गठन

आज पहाडमा आंशिक बादल, तराईमा हुस्सु

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आज हरिबोधिनी एकादशी: तुलसी र भगवान् विष्णुको विवाह गरिँदै
















