कपिलवस्तुमा साढे ६ क्विन्टल रक्तचन्दन बरामद
धर्मेन्द्र कुमार कुर्मी


कपिलवस्तु, असोज १४ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले रक्तचन्दनसहित ३ जनालाई पक्राउ गरेको छ । अर्घाखाँचीबाट कपिलवस्तु ल्याउँदै गरेको ६.५ क्विन्टल रक्तचन्दनसहित उनिहरुलाई पक्राउ परेका हुन् ।
रक्तचन्दन बोकेर ल्याउँदै गरेको लु २ च १६३९ नम्बरको बोलेरो जिप र ना ५ ख ७३८२ नम्बरको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ ।
बुद्धभूमि नगरपालिका वडा न. १ पत्थरकोटबाट उनिहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुको थप विवरण आउन बाँकी छ

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















