नुहाउने क्रममा खोलाले बगाएर बालकको मृत्यु

नवलपुर टुडे


काठमाडौं, असोज १० । हेटौँडामा खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका–४, भैरव रोड बस्ने १० वर्षीय संसाद अन्सारीको मृत्यु भएको हो ।
प्रहरीका अनुसार मंगलबार अन्सारी घर परिवारसहित हेटौँडा–१, स्थित सब्जि मन्डि नजिक राप्ति खोलामा नुहाउन गएका थिए । नुहाउने क्रममा उनलाई खोलाले बगाई ५०० मिटर तल राप्ती पुल नजिक पुर्याएको थियो ।
अन्सारीलाई परिवारले बेहोस अवस्थामा फेला पारी उपचारको लागि हेटौँडा अस्पताल लगिएकोमा मंगलबार दिउँसो डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

झापाको दमकस्थित भाट–भटेनी सुपर स्टोर शनिबारदेखि पुनः सञ्चालनमा आउने

भेडा तथा बाख्रापालन व्यवसायमा आर्थिक रूपमा आत्मनिर्भर बनाउने कार्यक्रम तयारी

हरिबोधिनी एकादशीः देशभरका नारायण मन्दिरमा भक्तजनको लाम

प्यारापाइलट उत्पादन गर्न माछापुच्छ्रेमा खुल्यो प्याराग्लाइडिङ स्कुल

बोलेरो दुर्घटनामा एक महिलाको मृत्यु, ९ जना घाइते
अरुपनि पढ्नुहोस
सबै
श्रीराम जानकी विवाहपञ्चमीको तयारी तीव्र, विभिन्न उपसमिति गठन

आज पहाडमा आंशिक बादल, तराईमा हुस्सु

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आज हरिबोधिनी एकादशी: तुलसी र भगवान् विष्णुको विवाह गरिँदै
















