मुख्य समाचार

सर्वोच्चको न्यायाधीशमा विनोद शर्मा सर्वसम्मत

नवलपुर टुडे
२०८० भदौ २९ | मध्यान्ह ०१:०५ बजे

काठमाडौं, भदौ २९ । सर्वोच्च अदालतको न्यायाधीशमा विनोद शर्मा सर्वसम्मत अनुमोदित भएका छन् । 

सिंहदरबारमा शुक्रबार भएको संसदीय सुनुवाइमा शर्मा सर्वसम्मत अनुमोदित भएका हुन् । शर्माको नियुक्तिविरूद्ध सुनुवाइ समितिले उजुरी आह्वान गरे पनि कुनै पनि उजुरी परेको थिए ।

शर्मालाई न्याय परिषद्ले भदौ १० गते न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।

कमेन्टहरु