साढे १४ हजार घुससहित प्रधानाध्यापक पक्राउ

नवलपुर टुडे


काठमाडौँ, भदौ २६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियामा साढे १४ हजार घुससहित प्रधानाध्यापकलाई पक्राउ गरेको छ ।
अख्तियारको बुटवल कार्यालयले बर्दियाको राजापुर नगरपालिका वडा नं. ७ भिस्मापुरस्थित श्री सरस्वती बाल प्राथमिक विद्यालय शंकरपुरका प्रधानाध्यापक लक्ष्मीदेवी उपाध्यायलाई घुस रकमसहित पक्राउ गरेको हो । उपाध्यायले हाजिरी गराउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग साढे १४ हजार घुस लिएको अख्तियारले जनाएको छ ।
सो रकम लिएको अवस्थामा उनलाई मंगलबार नियन्त्रणमा लिइएको हो । उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















