नेपाल-भारत म्याच हेर्न रवि लामिछाने श्रीलंका जाँदै, बालेन पनि जाने तयारी

नवलपुर टुडे


काठमाडौं, भदौ १७ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने एसिया कपको नेपाल-भारत म्याच हेर्न श्रीलंकातर्फ लागेका छन् । नेपाल र भारतबीच भोलि समूह चरणको अन्तिम खेल हुँदैछ ।
राष्ट्रिय टीमलाई हौसला दिन उनी पत्नी निकिता पौडेल र पार्टीका सहयोगी दीपक बोहरासहित श्रीलंका जान लागेका हुन् । स्रोतका अनुसार उनीसहित तीनजनाको टोली आज श्रीलंका जान लागेको हो ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह पनि श्रीलंका जाने भएका छन् । बालेन आज बेलुका उड्ने स्रोतले जनाएको छ ।

पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन

लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड स्वीकृत
अरुपनि पढ्नुहोस
सबै
महँगीविरुद्ध फ्रान्समा ६ लाखभन्दा धेरै मानिसको प्रदर्शन

इरानमाथि आक्रमण गर्नेबारे राष्ट्रिय सुरक्षा टोलीसँग ट्रम्पको छलफल

हेगसेथ र रुबियोले पद नछाड्ने ह्वाइट हाउसको दाबी

आजदेखि बुटवलमा दीपावली सडक खाना महोत्सव : तयारी पूरा
















