एकीकृत समाजवादीले मनायो पुनर्गठन दिवस

नवलपुर टुडे


काठमाडौं, भदौ ९ । नेकपा एकीकृत समाजवादीले पार्टी पुनर्गठनको दोस्रो वर्ष पुगेको अवसरमा पुनर्गठन दिवस मनाएको छ। एकीकृत समाजवादी पार्टीलाई २०७८ भदौ ९ गते निर्वाचन आयोगले दर्ता प्रमाण पत्र प्रदान गरेको थियो । सोही दिनलाई समाजवादीले पुनर्गठन दिवस मनाएको हो।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित कार्यक्रममा अध्यक्ष माधव नेपालले जनतासँग सुमधुर सम्बन्ध राखेर सेवा भावनाका साथ अघि बढ्न निर्देशन दिए। जनता आधारित कार्यकर्ता पार्टी भएको भन्दै उनले पार्टी नीति सिद्धान्त अनुसार अघि बढ्नुपर्ने बताए।
त्यस्तै नेता झलनाथ खनालले देशका विभिन्न स्थानमा कमिटी बनाउनुपर्ने, नेताहरु कार्यकर्तासँग र कार्यकर्ताहरू जनतामाझ पुगेर पार्टी र जनताको सम्बन्ध स्थापीत गर्नुपर्ने बताए। उनले समाजमा सामाजिक सांस्कृतिक संकट देखिन थालेको भन्दै सजक रहनुपर्ने बताए।

मुस्ताङ–डोल्पा सडक स्तरोन्नति गर्न ११ करोड बजेट

आँखा स्वास्थ्य सेवामा लगानी बढाउने मुख्यमन्त्री आचार्यको प्रतिबद्धता

व्यापक सरकार गठन गर्न नेतान्याहु तयार, अरब दलसँग गठबन्धन अस्वीकार

बलिउड अभिनेता तुषार कपुरलाई ज्यान मार्ने धम्कीसहित ५ करोड माग

सोलुखुम्बु हेलिकप्टर दुर्घटनाका घाइतेलाई काठमाडौँ पठाइयो
अरुपनि पढ्नुहोस
सबै
मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक

मुस्ताङमा दुई लाख ८५ हजार पर्यटक

मतदाता नामावली अद्यावधिक : बाँकेमा तीन हजार ५० को नाम हट्यो

सिन्कामारी रोटीको व्यवसायबाट राम्रो आम्दानी
















