माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्धको अदालतको अवहेलना मुद्दा हेर्न नभ्याइनेमा

नवलपुर टुडे
२०८० भदौ ३ | मध्यान्ह ०३:०५ बजे

काठमाडौँ । तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध दायर भएको अदालतको अवहेलना मुद्दा आइतबार हेर्न नभ्याइने सूचीमा राखिएको छ ।






















