बिजयनगर नाकाबाट गहुँ र चामल तस्कर शुरु

जगत ठाडा मगर


कपिलवस्तु । नेपाल-भारत सिमामा गँहु तस्करहरु सक्रिय हुँदा पनि सुरक्षा निकाय लगायत सम्बन्धित निकायले चासाे देखाएका छैनन् ।
बिहान ११ बजेकाे समयमा गहुँ चामलको तस्करी सुरु हुने गर्दछ । नेपालको कपिलवस्तु र भारतकाे बलरामपुर जिल्लामा केही दिनदेखि गहुँ चामलको तस्कारी व्यापक रुपमा हुँदै आएकाे छ । तस्करहरुले भारतकाे पिपरा परसुरामपुर घाट हुँदै वारिका कृष्णनगर नगरपालिका – १२ मानपुर र बारीईपुर गाउँसम्म ल्याई पुर्याउछन् ।
विभिन्न संचारमाध्यममा पटक पटक समाचार प्रकाशन भएपनि तस्कर नियन्त्रण गर्नुको सट्टा नेपाल प्रहरी र सशस्त्र सीमा बलका प्रहरीहरुको मिलेमतोमा तस्कर हुँदै आएको श्रोतले जनाएको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















