नेपालको टी-ट्वान्टी वरीयता यथावत

नवलपुर टुडे


काठमाडौँ । नेपालको आईसीसी टी-ट्वान्टी वरीयता यथावत रहेको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपालको टी-ट्वान्टी वरीयता १७ औँ स्थानमा यथावत रहेको छ ।
नामिविया (१३ औँ स्थान), स्कटल्यान्ड (१४), नेदरल्यान्ड्स (१५) तथा यूएई (१६) नेपाल भन्दामाथि रहेका छन् ।वरीयतामा भारत, इंग्ल्यान्ड र न्यूजिल्यान्ड शीर्ष ३ स्थानमा रहेका छन् ।
एकदिवसीयमा पनि १५ औँ स्थानमा यथावत रहेको छ । अस्ट्रेलिया, पाकिस्तान र भारत शीर्ष ३ मा छन् ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















