कांग्रेस संसदीय दलको बैठक आज सकिदैं

नवलपुर टुडे


काठमाडौं, साउन २८ । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दै छ। शुक्रबारदेखि सुरू भएको संसदीय दलको बैठक आज पनि जारी रहनेछ। बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा मध्याह्न साढे १२ बजेदेखि सुरू हुनेछ।
संसदीय दल बैठकमा सांसदहरूलाई विभिन्न ७ एजेन्डामा केन्द्रित रहेर बोल्न समय दिइएको छ। संसदको गतिरोध, सरकारले ल्याउने विधेयक, संसद प्रभावकारी बनाउने, केही विषयमा ध्यानाकर्षण गराउनेजस्ता एजेन्डा तोकिएका छन्। शुक्रबार १९ जना सांसदले धारणा राखेका थिए।
सांसदहरूले बोलिसकेपछि सांसद रहेका पदाधिकारीहरूले धारणा राख्नेछन् र भापति तथा दलका अध्यक्ष शेरबहादुर देउवा बोलेपछि विभिन्न निर्णय गर्दै बैठक आज सकिनेछ।

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















