आइसिसी महिला टि२० विश्वकपका लागि खेलाडी छनौट

नवलपुर टुडे


काठमाडौँ । यसै महिना मलेसियामा हुने आइसिसी वुमन्स विश्वकप टि२० एसिया क्षेत्र छनोटको लागि नेपाली टोलीको नाम सार्वजनिक गरिएको छ।
नेपाली टोलीमा कप्तान रुविना क्षेत्री , सीता रानामगर, इन्दु बर्मा, विन्दु रावल,कविता कुँवर, कविता जोशी, पुजा महतो, सम्झना खड्का, ईश्वरी विष्ट, काजोल श्रेष्ठ, रुवी पोदार, अप्सरी बेगम,अश्मिना कर्माचार्य र खुशी डंगोल रहेका छन।
आइसिसी वुमन्स विश्वकप टि२० एसिया क्षेत्र छनोट मलेसियामा अगष्ट ३१ देखी ९ सेप्टेम्बर सम्म हुनेछ। प्रतियोगिताको समूह ए मा आयोजक मलेसियासँगै नेपाल, बहराइन,भुटान, कतार र युएई छन् ।समूह बी मा चीन, हङकङ, कुवेत, थाईल्यान्ड र म्यानमार छन्।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















