प्रतिनिधिसभा बैठक बस्दै, [कार्यसूची]

नवलपुर टुडे
२०८० साउन २४ | बिहान ०६:०४ बजे

काठमाडौँ । प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालय जनाएको छ ।बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।













![प्रतिनिधिसभा बैठक बस्दै, [कार्यसूची] 464456676](https://npcdn.ratopati.com/media/news/464456676_4nyrztIPsc.png)








