Opens in a new tab

बेदुरामलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी

नवलपुर टुडे

29Shares
dida bag ad

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस) को कार्यवाहक अध्यक्षको जिम्मेवारी बेदुराम भुसाललाई दिइएको छ ।

अध्यक्ष माधव कुमार नेपाल युरोपेली देशहरूमा आयोजना हुने प्रवासी नेपाली एकता मञ्चको कार्यक्रममा सहभागी हुन त्यसतर्फ गएपछि कार्यवाहकको जिम्मेवारी भुसाललाई दिइएको हो ।

अध्यक्ष माधव कुमार नेपाल स्वीटजरल्याण्ड, स्पेन, क्रोसिया र बेलायतमा भाद्र १ गतेसम्म रहनेछन् ।

अरुपनि पढ्नुहोस

सबै

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

२०८३ कार्तिक २० | मध्यान्ह ०१:०७ बजे

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन

२०८३ कार्तिक २० | बिहान ११:०७ बजे