नेपाल पहिलोपटक विश्व साइक्लिङमा सहभागी हुँदै

नवलपुर टुडे
२०८० साउन १९ | बिहान ०७:०४ बजे

काठमाडौँ । नेपाल पहिलोपटक विश्व साइक्लिङ च्याम्पियनसीपमा सहभागी हुँदै छ। यही साउन १७ देखि २८ गतेसम्म स्कटल्यान्डको ग्लास्गोमा हुने प्रतियोगितामा समान एक/एक पुरुष-महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन्।























