एमालेको अवरोधले राष्ट्रिय सभा बैठक स्थगित

नवलपुर टुडे


काठमाडौँ । राष्ट्रिय सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका कारण बिहीबारको बैठक स्थगित भएको छ। साउन २२ गते दिउँसो १ बजे बस्नेगरी राष्ट्रियसभा बैठक स्थगित भएको हो।
बैठकमा नेकपा एमालेका संसदीय दलका उपनेता भैरवसुन्दर श्रेष्ठले सरकारले सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने बताए। ‘त्यत्ति ठूलो परिमाणमा भएको सुन तस्करीले अन्तर्राष्ट्रिय स्तरमा नेपालको इज्जतमाथि दाग लागेको छ,’ उनले भने, ‘यस प्रकरणमा जोसुकै व्यक्ति भए पनि कानुनको दायरामा ल्याउनुपर्छ।’
सत्यतथ्य छानबिनका लागि उच्चस्तरीय छानबिनको माग गर्दै सरकारे लदोषीलाई कारबाही गर्न उच्चस्तरीय छानबिन समिति बनाउन तयार नभएसम्म संसद अघि बढ्न नसक्ने उनले बताए। स्पष्ट पारे ।
साउन २२ गते दिउँसो १ बजे बस्नेगरी आजको राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















