नेपाली कांग्रेसले नीति महाधिवेशनको सट्टा महासमिति बैठक मंसिरमा गर्ने निर्णय

नवलपुर टुडे


काठमाडौँ । नेपाली कांग्रेसले विधान महाधिवेशनको सट्टा महासमितिको बैठक आगामी मंसिरमा गर्ने भएको छ । केन्द्रीय कार्यसमितिको बैठकले नीति महाधिवेशनले गर्ने कार्य महासमितिको बैठकबाट गर्ने निर्णय गरेको हो ।
कांग्रेसले महासमितिको बैठक मंसिर ११ देखि १३ गतेसम्म गर्ने भएको छ । ‘विधानमा नीति महाधिवेशनले गर्ने कामहरू गर्ने गरी मंसिर ११ देखि १३ गतेसम्म महासिमितको बैठक बोलाइएको छ,’ पार्टीले गरेको निर्णय सुनाउँदै महामन्त्री विश्वप्रकाश शर्माले भने ।

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















