लुम्बिनी प्रदेश सभा बैठक स्थगित

नवलपुर टुडे


रूपन्देही । सोमबारका लागि आह्वान भएको लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ । काठमाडौंमा जारी सभामुख, उपसभामुखहरुको सम्मेलन लम्बिएपछि लुम्बिनी प्रदेशसभाको साउन ८ गतेका लागि आह्वान भएको बैठक आइतबार सूचना प्रकाशित गरी स्थगित गरिएको हो ।
सोमबारको बैठक सूचना प्रकाशन गरी स्थगित गरिएको र मंगलबार दिउँसो १ बजेका लागिआह्वान गरिएको पुनले बताए । यसअघिको बैठकमा निजामति कर्मचारीसम्बन्धी विधेयक र स्वास्थ्य संस्था संचालन, नवीकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक पेस भएका थिए ।


कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















