गृहमन्त्रीको राजीनामा माग्दै युवा संघले निकाल्यो राँके जुलुस (तस्वीरहरू)

नवलपुर टुडे
२०८० साउन ५ | मध्यान्ह ०७:०४ बजे

काठमाण्डाै । नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालले शुक्रबार राँके जुलुस निकालेको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै युवा संघले राँके जुलुस निकालेको हो ।























