कपिलवस्तुकाे विजयनगरमा ४७ क्युफिट सालकाे काठ बरामद
धर्मेन्द्र कुमार कुर्मी


घनश्याम भर
विजयनगर, असार ८ । विजयनगर लुम्बिनी प्रदेश कपिलवस्तुकाे गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिले ६ वटा सालकाे गाेलिया बरामद गरेकाे छ । विजयनगर गाउँपालिका वडा नम्बर १ वीरनगर घाटबाट बेवारिसे अवस्थामा ४७.४५ क्युफिट सालकाे काठ बरामद गरेकाे साझेदारी बनका अध्यक्ष प्रवेज आलम खाँले जानकारी दिए ।
काठ तस्करले चाेरी पैठारी गरि लुकाइ राखेको अवस्थामा सालकाे काठ बरामद गरिएको उनले बताए । बनका कर्मचारीका अनुसार करिब ७० हजार बराबरकाे काठकाे मुल्य रहेकाे छ । शुक्रबार बिहान सुराकीको आधारमा गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिको अध्यक्ष प्रवेज आलम खाँ र साझेदारी वनका कर्मचारीको सहयोगमा उक्त बेवारिसे सालकाे काठ बरामद गरिएको साझेदारी वन व्यवस्थापन समितिका अध्यक्षले जनाए ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















