एमालेमा बिदा स्वीकृत गराएका मणि थाला विप्लवको पार्टीमा प्रवेश गर्दै

नवलपुर टुडे


काठमाडौ । नेकपा एमाले स्थायी कमिटी सदस्य मणि थापा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गर्ने भएका छन्।
पछिल्लो दिन एमालेमा बिदा स्वीकृत गराएर सार्वजनिक कार्यक्रममा नदेखिएका उनले विप्लवसंग पटकपटक छलफल गरिसकेका छन्।
‘एमालेमा केही मिल्दैन, त्यहाँ बस्न सकिन्न। म अन्ततः यतै हो भन्नू भएको छ,’ विप्लव निकट केन्द्रिय सदस्य बिपिन सीले नेपालखबरसँग भने, ‘उहाँ हाम्रै पार्टीमा आउनेगरी नै संवादमा हुनुहुन्छ।’
‘अन्तिम अवस्थामा कुनै नाटकीय परिवर्तन नभए मणिजीले लगभग निश्चित गर्नु भएको सूचना पाएको छु’, उनले थपे।
एमालेको २८ देखि ३० वैशाखमा बसेको केन्द्रीय कमिटी बैठकपछि जारी भएको अपानीमा पनि मणीले बिदा स्वीकृत गराएको उल्लेख गरिएको छ।
अघिल्लो वर्ष काभ्रेमा भएको एक कार्यक्रममा एमाले पार्टी प्रती थापाले गरेको आलोचनाले अध्यक्ष केपी शर्मा ओली बिच्किएका थिए।

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















