देश, राजनीति

प्रतिनिधि सभामा आज पनि बजेटमाथि छलफल हुने

नवलपुर टुडे
२०८० जेष्ठ २५ | बिहान ०७:०२ बजे

काठमाडौ । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। बिहान ११ बजे संसद् भवन बानेश्वरमा बस्ने बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि सैद्धान्तिक छलफल हुने बताएको छ।

सरकारले गत जेठ १५ गते १७ खर्ब ५१ अर्बको बजेट ल्याएको थियो। बजेटमाथि टिप्पणी गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सच्याउन भनेको छ।

त्यस्तै अरू प्रतिपक्षी दलहरूले पनि यसले अर्थतन्त्रको अहिले बेहोरिरहेको समस्या समाधान गर्न नसक्ने टिप्पणी गरेका छन्। 

कमेन्टहरु