मुम्बईमाथि गुजरातको सजिलो जित

नवलपुर टुडे


एजेन्सी
अहमदावाद । गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग २०२३ मा मंगलबार मुम्बई इन्डियन्समाथि सजिलो ५५ रनको जित निकालेको छ ।
यो जितसँगै गुजरातको १० अंक भएको छ र दोस्रो स्थानमा रह्यो । मुम्बई भने छ अंकमा छ । जितका लागि २ सय ८ रनको लक्ष्य पाएको मुम्बईले नौ विकेट गुमाएर निराशाजनक १ सय ५२ रन मात्र बनाउन सक्यो । नेहाल वढेराको ४० रन बाहेक अरू कसैले गतिलो योगदान दिन सकेनन् ।
त्यस अगाडि गुजरातले ओपनर डेविड मिलरको ४६ रनको मदतले छ विकेटमा २ सय ७ रन बनाएको थियो । त्यसमा डेविड मिलरको ४६ र अभिनव मनोहरको ४२ रनको योगदान रह्यो ।


तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ

आजको विदेशी मुद्राको विनिमय दर

गोली हान्न लगाएर उपचारको प्रचारबाजी गर्न लाज लाग्दैन ? भन्दै युवा नेता दुबेको कडा टिप्पणी
अरुपनि पढ्नुहोस
सबै
कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
















