सिके राउतले दिए उपेन्द्रलाई बधाई

नवलपुर टुडे


बारा । राष्ट्रिय जनमत पार्टीका अध्यक्ष सिके राउतले बारा २ मा भएकाे उपनिर्वाचनमा विजयी भएका जसपाका अध्यक्ष उपेन्द्र यादवलाई बधाई दिएका छन्।
५ हजार भन्दा बढी मतान्तले यादव विजयी भएका थिए। यादवले २८ हजार चार १५ मत प्राप्त गरे भने जनमतका शिवचन्द्र कुशवाहाले २३ हजार तीन सय ३४ मत पाएका छन्।
जित पछि बधाई दिँदै राउतले भने, ‘निर्वाचन हो, ३४ जना उम्मेदबारमध्ये एउटाले न जित्ने हो। अन्य पार्टीहरूले पनि लोकतन्त्रप्रति आफ्नो जिम्मेबारी सहृदयताका साथ वहन गरेको छ।’
जनमतले पार्टीले जनताको माया पाएको भन्दै राउतले मतदान गर्ने सबैलाई धन्यवाद भनेका छन्।

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















