सहिद स्मारक ’ए’ डिभिजन लिग : एपीएफ र खुमलटार भिड्दै

नवलपुर टुडे


काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज सोमबारबाट १२ औं चरणका खेलहरु सुरु हुँदैछ। लिगको १२ औं चरण अन्तर्गत सोमबार एक खेल हुँदैछ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने एक मात्र खेलमा एपीएफ क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ ।
एपीएफ र खुमलटारबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ। विभागीय टोली एपीएफ क्लब आज पाँचौं जितको योजनामा हुनेछ। एपीएफ ११ खेलमा १४ अंक जोडेर नवौं स्थानमा रहेको छ। एपीएफको जारी लिग ११ औं चरणसम्म ४ जित, २ बराबरी र ५ हार व्यहोरेको छ। नवप्रवेशी खुमलटार पनि आज पाँचौं जितको योजनामा हुनेछ। खुमलटार ११ खेलमा १३ अंक जोडेर ११ औं स्थानमा रहेको छ। खुमलटारले जारी लिगको ११ खेल सकिदा ४ जित, १ बराबरी र ६ हार व्यहोरेको छ।


तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ

आजको विदेशी मुद्राको विनिमय दर

गोली हान्न लगाएर उपचारको प्रचारबाजी गर्न लाज लाग्दैन ? भन्दै युवा नेता दुबेको कडा टिप्पणी
अरुपनि पढ्नुहोस
सबै
कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
















