नयाँ वर्षमा नारायणी किनारमा साँस्कृतिक साँझ हुने, पल शाह आउँदै

नवलपुर टुडे


चितवन, चैत ३० । नयाँ वर्ष-२०८० को अवसर पारेर चितवनको नारायणी नदी किनारमा साँस्कृतिक साँझ आयोजना हुने भएको छ । बैशाख १ र २ गते नारायणगढस्थिति नदी किनारमा सांस्कृतिक साँझ आयोजना गरिएको हो ।
एमएमबिकेएल इभेन्ट एण्ड बहुउदेश्यिीय प्रालिको आयोजनामा हुने साँस्कृतिक साँझको तयारी पुरा भएको छ । दिउँसो २ बजेदेखि राति ९ बजेसम्म कन्सर्ट हुने छ । कार्यक्रमका व्यवस्थापक सानु खड्काले साँस्कृतिक साँझमा पल शाह लगायतको उपस्थिति रहने जानकारी दिए ।
पल शाहसँगै कन्सर्टमा हिमाल सागर, उर्गेन दोङ,द साइन ब्याण्ड, सुनिल पण्डित (भोजपुरी गायकंं), एम.टी महर, जे.बि ओली, सागर ओली, मनिस खड्का, संचिता बोलाखे र सुप्रिम मल्लको उपस्थिति रहने छ । कन्सर्टमा २०० देखि ३०० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















