बारामा घुस लिँदै गर्दा खरिदार र लेखापढी पक्राउ

नवलपुर टुडे


बारा । जिल्ला मालपोत कार्यालय बाराका खरिदार रामविश्वास साह र लेखापढी व्यवसायी गौरीशंकर कुशवाहा १५ हजार घुससहित रंगेहात पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयबाट खटिएको टोलीले घुस रकमसहित उनीहरूलाई कार्यालय परिसरनजिकैको पसलबाट नियन्त्रणमा लिएको हो।
जग्गा दर्ता प्रयोजनका लागि उनीहरूले सेवाग्राहीबाट घुस मागेको सूचनापछि टोलीले रंगेहात पक्राउ गरेको अख्तियार स्रोतले जनाएको छ। साह र कुशवाहामाथि थप अनुसन्धान भइरहेको छ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















