राजनीति

नवनियुक्त मन्त्रीहरुले लिए शपथ

नवलपुर टुडे
२०७९ चैत्र १७ | मध्यान्ह ०३:१२ बजे

काठमाडौं । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् ।

राष्ट्रपति भवन शितल निवासमा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरुलाई शपथ गराएका हुन् ।

कमेन्टहरु