राजनीति

सत्तागठबन्धनमा मन्त्रालय बाँडफाँटमा सहमति, बिहिवार मन्त्रिपरिषद् विस्तार 

नवलपुर टुडे
२०७९ चैत्र १५ | मध्यान्ह ०७:१२ बजे

काठमाडौ । सत्तागठबन्धनमा भागबन्डा मिलेको छ। गठबन्धनले भोलि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको छ ।

सत्तागठबन्धनमा बैठकले कांग्रेस ८, माओवादी प्रधानमन्त्रीसहित ५, जनता समाजवादी पार्टी र एकीकृत समाजवादी २/ २, जनमत १, नागरिक उन्मुक्ति १, लोसपा १, आमजनता (प्रभु साह) १, नेसपा (बाबुराम) १ ले मन्त्रालय लिने सहमती गरेका छन ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने अहिले कुनै मन्त्रालय पाएको छैन । सो पार्टीले गृह मन्त्रालय नपाए सरकारमा सहभागी नहुने यसअघिनै जनाएको थियो ।

कमेन्टहरु