कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बुधबार बस्ने

नवलपुर टुडे
२०७९ फाल्गुन ३० | मध्यान्ह ०६:११ बजे

काठमाडौँ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बुधबार बस्ने भएको छ ।
बुधबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, ललितपुरमा बैठक बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।





















