Opens in a new tab

राष्ट्रपतिमा पौडेल र नेम्वाङको भिडन्त हुने पक्का

नवलपुर टुडे

29Shares
dida bag ad

काठमाडौँ, फागुन १३ । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा कांग्रेससहितको आठ दलीय गठबन्धन र एमालेबीच भिडन्त हुने भएको छ ।

नेकपा एमालेले पनि राष्ट्रपतिमा उम्मेदवार खडा गर्ने निर्णय गरेसँगै दुई पक्षीय भिडन्त हुने निश्चित भएको हो ।

आठ दलीय गठबन्धनको सहयोगमा कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने एमालेको आजै बसेको सचिवालय बैठकले सुवास चन्द्र नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

अरुपनि पढ्नुहोस

सबै

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

२०८३ कार्तिक २० | मध्यान्ह ०१:०७ बजे

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन

२०८३ कार्तिक २० | बिहान ११:०७ बजे