लुम्बिनी प्रदेशमा बिदै बिदा, आज प्रदेश स्थापना दिवस

नवलपुर टुडे


बुटवल, फाल्गुन ३ । लुम्बिनी प्रदेशमा पछिल्लो पाँच दिनमा तीन दिन सार्वजनिक बिदा भइसकेको छ । माघ २८ गते शनिबार परेको थियो भने फागुन १ गते जनयुद्ध दिवस भन्दै सरकारले सार्वजनिक बिदा दियो ।
आज (बुधबार) लुम्बिनी प्रदेश सरकारले पनि सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकार (मन्त्रिपरिषद्) को २०७८ चैत २१ गतेको निर्णयानुसार प्रदेश स्थापना दिवसका अवसरमा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयले मंगलबार सूचना जारी गरी जनाएको छ।
लुम्बिनी प्रदेश सरकारले आफ्नो प्रदेश स्थापना दिवस स्थायी राजधानी देउखुरीमा मनाउने भएको छ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















