Opens in a new tab

रास्वपाको निर्णायक बैठक आज फेरि बस्ने

नवलपुर टुडे

29Shares
dida bag ad

बुटवल, माघ २२ । राष्ट्रिय स्वतन्त्र पार्टीको हिजो राति बसेको बैठक बिना निष्कर्ष टुंगिएको छ । पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बिना निष्कर्ष टुंगिएको मुख्य सचेतक सन्तोष परियारले जानकारी दिए।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको र बैठकले कुनै निर्णय गर्न नसकेको उनले बताए । अर्को निर्णायक बैठक आज बिहान साढे ११ बजे बस्ने मुख्य सचेतक परियारले जानकारी दिए।

अरुपनि पढ्नुहोस

सबै

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

२०८३ कार्तिक २० | मध्यान्ह ०१:०७ बजे

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन

२०८३ कार्तिक २० | बिहान ११:०७ बजे