आज भरतपुरका तीन वडामा दिनभर विद्युत अवरुद्ध हुने

नवलपुर टुडे


भरतपुर । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रद्वारा वितरित भरतपुर–२ फिडर आज दिनभर सटडाउन हुने भएको छ ।
मर्मत सुधारको लागि भन्दै बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म भरतपुर २ फिडर सटडाउन गर्न लागिएको प्राधिकरणले जनाएको छ । ८/९ मिटर पोलको स्थानमा ११ मिटरको पोल बदली गरि लाईन मर्मत सुधार गर्नुपर्ने भएकाले फिडर सटडाउन गर्नुपरेको केन्द्रका इन्जिनिर राजेन्द्र पौडेलले बताएका छन् ।
फिडर सटडाउन हुने भएपछि भरतपुर महानगरपालिकाको वडा नं ८, ९ र १२ मा विद्युत अवरुद्ध हुने उनले बताए ।

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















