लोकसेवाद्वारा निजामती सेवाका लागि विज्ञापन आह्वान

नवलपुर टुडे


काठमाडौं । निजामती सेवाका राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक) तथा राष्ट्रिय मानव अधिकार सेवाका अधिकृत तृतीय पदहरूका लागि दरखास्त आह्वान गरिएको छ।
निजामती सेवा र राष्ट्रिय मानव अधिकार सेवातर्फका विभिन्न सेवा, समूह उपसमूह तथा श्रेणी खुला तथा समावेशी पदहरूमा प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि आवेदन आह्वान गरिएको छ।
योग्यता पुगेका उमेदवारले एक महिनाभित्र आवेदन दिन सक्नेछन् । तोकिएको न्यूनतम योग्यता पुगेका नागरिकले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिनसक्ने जनाइएको छ।

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















