मुख्य समाचार

अछाम केन्द्रविन्दु भएर ४.२ म्याग्नेच्युडको भूकम्प

नवलपुर टुडे
२०७९ कार्तिक २९ | मध्यान्ह ०८:०७ बजे

काठमाडौं, कात्तिक २९ । सुदूरपश्चिममा मंगलबार साँझ पुनः भूकम्पको धक्का महसुस भएको छ । 

अछाम केन्द्रविन्दु भएर ‍४.२ म्याग्नेच्युडको भूकम्प गएको हो । साँझ ६ बजेर ८ मिनेट जाँदा भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसबारे थप विवरण आउन बाँकी नै छ । 

कमेन्टहरु