मुख्य समाचार

लमजुङमा भूकम्पको धक्का महसुस

नवलपुर टुडे
२०७९ अशोज ९ | मध्यान्ह १०:०६ बजे

लमजुङ, असोज ९ । लमजुङमा भूकम्पको धक्का महसुस भएको छ ।

बेँसीसहर नगरपालिका–४ पुरानोकोट केन्द्रविन्दु बनाएर आइतबार राति ८ः४१ मा दुई दशमलव आठ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

जिल्लाका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस भएको स्थानीयवासीले बताएका छन् । रासस

कमेन्टहरु