Opens in a new tab

संविधानको सबैले अक्षरशः पालना गर्नुपर्छ : पत्रकार महासंघ

नवलपुर टुडे

29Shares
dida bag ad

काठमाडौं, असोज ५ । नेपाल पत्रकार महासंघले मुलुकको संविधानको सबैले अक्षरशः पालना गर्नुपर्ने बताएको छ। महासङ्घले संविधानले निर्दिष्ट गरेको सीमा र मर्यादाभित्र रही सबै पक्षले संवैधानिक व्यवस्थाको पालना गर्नुपर्नेमा जोड दिएको हो।

महासंघका महासचिव रोशन पुरीद्वारा आज जारी विज्ञप्तिमा संविधानको मर्म र भावनाको उच्च कदर गर्दै संवैधानिक सर्वोच्चता कायम गर्ने विषयमा महासङ्घ सधैं क्रियाशील रहँदै आएको उल्लेख गरिएको छ।

अरुपनि पढ्नुहोस

सबै

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

२०८३ कार्तिक २० | मध्यान्ह ०१:०७ बजे

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन

२०८३ कार्तिक २० | बिहान ११:०७ बजे