भरतपुरको औद्योगिक–२ फिडर आठ घण्टा अवरुद्ध हुने

नवलपुर टुडे


चितवन, भदौ ७ । नेपाल विद्युत प्राधिकरण, भरतपुर वितरण केन्द्रले मंगलबार औद्योगिक–२ फिडर आठ घण्टा अवरुद्ध हुने बताएको छ ।
प्राधिकरणले आठ र नौ मिटरका पोल भएका स्थानमा ११ मिटरका पोल राख्ने र कभर्ड कण्डक्टर राख्ने कार्यका लागि औद्योगिक–२ फिडर आज बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सटडाउन गर्न लागिएको जनाएको छ ।
यो फिडर सटडाउन भएपछि चोकबजार, गितानगर, राधापुर, विष्णुपुर, पारसनगर क्षेत्रमा पर्ने औद्योगिक ग्राहकलाई समस्या पर्ने छ । पोल राख्ने र मर्मत गर्ने काम छिट्टै सकिए तोकिएको समयभन्दा छिटो लाइन आउने प्राधिकरणले बताइएको छ ।

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















