सिन्धुलीमा करेन्ट लागेर मृत्यु

नवलपुर टुडे


सिन्धुली । सिन्धुलीको तीनपाटन गाउँपालिका–७ पत्यानीमा करेन्ट लागेर ३५ वर्षीय तीर्थबहादुर श्रेष्ठको मृत्यु भएको छ ।
वाक्सुखोला जलविद्युत आयोजनाबाट संचालित विद्युतको पोल ढलेर बाटोमा झोल्लिएको तारमा अल्झिँदा श्रेष्ठलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर घाइते भएका श्रेष्ठलाई उपचारका लागि स्थानीय स्वास्थ्यचौकीमा लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















