मुख्य समाचार

मेलम्ची खोलाले धार परिवर्तन गर्दा सडकमा बाढी, मेलम्ची-हेलम्बु सडक अवरुद्ध

नवलपुर टुडे
२०७९ साउन ११ | बिहान ०८:०४ बजे

सिन्धुपाल्चोक । मेलम्ची खोलाको धार परिवर्तन गरेर सडकमा बाढी पसेपछि मेलम्ची–हेलम्बु सडकखण्ड अवरुद्ध भएको छ । एराति मेलम्ची खोलाको आएको बाढी किउलको गणेसेबगरमा पसेपछि सडकखण्ड अवरुद्ध भएको हो।

सडक अवरुद्ध हुँदा यातायात प्रभावित भएको छ। प्रहरीका अनुसार अहिले अवरुद्ध सडकखण्डमा मर्मतको काम भइरहेको छ।

कमेन्टहरु