पूर्वराजा ज्ञानेन्द्र परिवार आज फर्कंदै

नवलपुर टुडे


काठमाडौं । करिब एक महिना थाइल्यान्ड बसाईपछि पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल र पूर्व युवराज्ञी हिमानी शाह आज शुक्रबार नेपाल फर्कनुहुने भएको छ ।
असार २३ गते पूर्व राजा ज्ञानेन्द्रको ७६ औं जन्मोत्सव मनाउन शाह परिवार थाइल्यान्ड पुगेका थिए । असार ३ गते थाइल्यान्ड पुगेका ज्ञानेन्द्र शाह परिवार आज साँझ ७ बजे थाई एयरवेजको विमानबाट नेपाल फर्कन लाग्नुभएको हो । परिवारका तीन सदस्य र निजी सचिव डा. सागर तिमल्सिना नेपाल फर्कने निर्मल निवास स्रोतले जनाएको छ ।
अमेरिका पढ्दै गरेका नाती हृदयन्द्र एक साताअघि थाइल्यान्डबाट नेपाल फर्किसक्नुभएको छ । दुई नातिनी पूर्णिका र कीर्तिकालाई थाइल्यान्डमै छाडेर ज्ञानेन्द्र परिवार नेपाल फर्कन लाग्नुभएको हो । दुई छोरीको रेखदेख गर्न पूर्वयुवराज्ञी हिमानी थाइल्यान्डमै बसिरहनुभएको थियो ।

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















