सुर्खेत उच्च अदालतमा लक्ष्यभन्दा धेरै मुद्दा फछ्र्योट

नवलपुर टुडे


सुर्खेत । उच्च अदालत सुर्खेतले लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट गरेको जनाएको छ । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ६७५ मुद्दाको फछ्र्योट गरेको हो । असार मसान्तसम्म ५६१ मुद्दा फछ्र्योट गर्ने लक्ष्य रहेकोमा जेठ महिनाभित्रै सोभन्दा ११४ थानबढी मुद्दा छिनोफानो गरिएको अदालतले जनाएको छ ।
गत वर्ष फछ्र्योट हुन बाँकी रहेका २६५ थान र चालु आर्थिक वर्षमा दर्ता भएको ६४१ थान गरी जम्मा १००६ थान मुद्दा संख्या रहेको थियो । अब उच्च अदालतम २ वर्ष नाघेका कुनै मुद्दा बाँकी छैनन् । फछ्र्योट हुन बाँकी १६ थान मुद्दामध्ये अधिकांश पछिल्लो ६ महिनामा दर्ता भएका छन् ।
अदालतमा ६ महिनाभित्रका २२५ थान, ६ महिना नाघेका ९०, एक वर्ष नाघेका ६ थान र डेढ वर्ष नाघेका १० थान गरी ३३१ थान मुद्दा विचाराधिन छन् ।

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















